हृदयघातका कारण युएईमा एक नेपालीको मृत्यु




युएई ४ असार  । युएईमा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । भिजिट भिजामा युएई पुगेका झापा धाईजन ३ का २१ बर्षिय  विशाल मेचे अचानक  हृदयघात भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा  मृत्यु भएको छ ।
विशाल केहि दिन अघि कामको खोजीमा भिजिट भिषामा युएई पुगेका  थिए । उनको शव अहिले कासमिरा अस्पताल शारजाहामा रहेको  छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment