डण्डिफोर बाट मुक्ति मात्रै होइन कपालको चाया पनि हटाउंछ सुपारीले

  • डण्डिफोर र छालाको चायामा
फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।
  • चाँडै पकाउनु परेमा
Supari-Kachha-650x418
कुनै तरकारी जति पकाए पनि नपाक्ने भएमा २/३ टुक्रा सुपारी कुटेर हालिदिएमा चाँडै पाक्छ ।
  • घाउ खटिरामा
घाउ खटिरा आएमा सुपारी घोटेर लगाउनाले छिटो निको हुन्छ ।
  • पेट दुखेमा
सुपारी कुटेर पानीमा पकाएर पानी पिएमा पेट बान्छ र दिशा लाग्न बन्द हुन्छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment