रसुवागढी नाकाबाट अवैध सुन सहित तामाङ पक्राउ


Tamang




काठमाडौं, ३१ जेठ । रसुवागढी नाकाबाट अवैध सुन सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । चिनबाट अवैध सुन बोकेर नेपाल पैदल आउँदै गरेका २६ वर्षिय काङकाङ तेन्जेन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
रसुवा टिमुरे रसुवागढीका उनको शरीर चेकजाचका क्रममा पहेलो कपडामा बेरेर ल्याएको सुन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पछि जिल्ला प्रहरी कार्यालय रसुवा धुन्चेमा लगिएका तामाङ्लाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको लागी राजश्ब अनुसन्धान बिभाग हरीहर भवन पुल्चोक पठाईएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment