Home /
Uncategories /
अझै पनि चीनमा फाँसी वा जेल सजाय भन्दा बढी सिधै गोली हानेर मान्छे मारिन्छ
अझै पनि चीनमा फाँसी वा जेल सजाय भन्दा बढी सिधै गोली हानेर मान्छे मारिन्छ
चीन विश्वकै शक्तिशाली देश मध्येको एक हो । विश्वलाइ नै चुनौती दिने किसिमका काम गर्दै आइरहेको चीनका केही यस्ता पक्ष छन् जसका बारेमा चीनले केही कुरा पनि बाहिर चुहाउन चाहँदैन । जुन कुरा पछिल्लो समय सामाजिक संजाल र विश्वभरका मिडियामा भाइरल बनिरहेका छन् ।सिधै गोली हानेर मान्छे मारिन्छ
चीनले लुकाउन चाहको तथ्य मध्येको एक हो पुरानो रवैया अन्र्तगतको सिधै गोली ठोकेर मारिने परम्परा । जहाँ अपराधीलाई फाँसी वा जेल नदिई सिधै गोली हानेर मारिने गरिन्छ । सन् २००५ मा विश्वभरमा जति मानिसलाई मृत्युदण्ड दिइएको थियो एक्लै चीनमा यो संङ्ख्या चार गुणा बढी रहेको विभिन्न तथ्यांकहरुले उल्लेख गरेका छन् ।
0 comments:
Post a Comment