नक्कली प्रमाण पत्रबाट डाक्टर बनेकाहरुको नाम सार्वजनिक(नामावली सहित)

काठमाडौं, ५ असार । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर चिकित्सक बनेको आरोप लगाउँदै प्रहरीले उनीहरुको नाम आइतबार सार्वजनिक गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिएको जानकारी अनुसार ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात उनीहरुको शैक्षिक प्रमाण पत्र नक्कली रहेको खुलेको हो ।
यही असार ३ गते पक्राउ परेको उनीहरुको नाम आइतबार सार्वजनिक गरेको सीआईबीले आइतबारै जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरू भएको जानकारी दिएको छ ।
नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेdoc 1को 
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment