![]() |

प्रहरीले गए राति सिरहाको गोलबजार नगरपालिका– १० स्थित घुर्मी जङ्गलबाट दुई नाल भरूवा बन्दुक बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले राति १० बजे जङ्गलमा गोली राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो ।बरामद भएका बन्दुक इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको र हतियार राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
![]() |
0 comments:
Post a Comment