SLC को नतिजा सार्वजनिक , २०७३ एसएलसीको नतिजा ग्रेड सहित



काठमाडौँ- परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल बिहीबार प्रकाशित गरेको छ ।एसएलसी परीक्षा २०७२ को नतिजा समन्धी विवरण वेव साईड , एस एम् एस् र आईभिआर वाट प्रकाशन हुने यसरी हेनुहोस् नतिजायस्तै, ३.२ देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् ।आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् ।यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।








http://www.moe.gov.np/

www.doe.gov.np

www.soce.gov.np

www.slc.ntc.net.np

www.edukhabar.com

www.educationsansar.com

www.ratopati.com

www.oneup.com.np
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment