भिडियो भन्छः स्त्री चरित्र बुझेर नी बुझी नसक्नु (भिडियो सहित)

श्रीमान बिदेशमा आफु मोजमस्ती गर्न दुइ बच्चा कि आमा युबती बनेर एक पुरुष लाइ आफ्नो जालमा पार्न सफल हुन्छे।
बिस्तारै उस्ले त्यो पुरुष बाट रकम तान्न थाल्छे बिबाह गर्ने आश्वासन दिएर। जब विवाह गर्ने दिन तय हुन्छ अनि त्यो महिला पन्छिन्छे अनि यो घटना को पर्दा खुल्छ।
सोहि घट्नाको सेरोफेरोमा यो सर्ट मुवि मायाजालको कथा बुनिएको छ।
एन एच एस मिडियाको प्रस्तुति मा शंकर अधिकारी घायलको लेखन, निर्देशन ,युबराज खत्रीको सम्पादन, युबराज खत्री, सुरेस गुरुङ, असोक सुनारको छायांकन, सपना लामिछाने, युबराज खत्री, सुरेस गुरुङ र उषा बस्नेतको अभिनय रहेको छ।
मायाजाल अर्थात ट्र्याप मुवि लाइ एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।
हेर्नुहोस् भिडियोः
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment